सातौं गोलबजार मेयर गोल्ड कपको उद्घाटन खेलमा बागमती

यादवसिरहा, १५ चैत । सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयी भएका छन्। गोलबजार २ गागानखोला खेल ग्राममा बिहीबार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लबलाई १ को विरुद्ध २ गोलले पछिपार्दै बागमती युवा क्लव विजयी भएको हो। बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघिनै जर्सी नम्जर ८ का खेलाडी … Continue reading सातौं गोलबजार मेयर गोल्ड कपको उद्घाटन खेलमा बागमती